Latest Post
Showing posts with label YOU TUBE GAZAL. Show all posts
Showing posts with label YOU TUBE GAZAL. Show all posts
पिउने बानी लाएपछि जिउन सजिलो भो,
पिउने बानी लाएपछि जिउन सजिलो भो,
तिमीलाई भुल्ने बहानामा पिउन सजिलो भो,
पिउने बानी लाएपछि जिउन सजिलो भो,
निस्ठुरीलै माया गरे मुटु धुजाधुजा भयो,
धुजाधुजा मुटु पनि सिउन सजिलो भो,
पिउने बानी लाएपछि जिउन सजिलो भो,
पिउन बाहेक बिकल्प नै छैन अब तिमिबिना,
यहाँ ज्युने बहानामै पिउन सजिलो भो ,
पिउने बानी लाएपछि जिउन सजिलो भो,
तिमीलाई भुल्ने बहानामा पिउन सजिलो भो,
पिउने बानी लाएपछि जिउन सजिलो भो !!!
Vocal : Shiva Pariar
Music & Lyric : Ramesh Raj Bhattrai
हिजो बासनादार चमेली बनायौ ।।
हिजो बासनादार चमेली बनायौ ।।
आज साथ छोडि अकेली बनायौ ।।
........................................
गजलकार : एलिना संग्रौला
संगित : अनिल संग्रौला
स्वर : अञ्जु पन्त
एल्बम : एलिना गजल एल्बम
........................................
Nepali Gazal
Vocal : Anju Panta
Gazal by : Alina Sangraula
Music : Anil Sangraula
