गजलका फूलहरु eps-10

गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(27-09-2013/2070-06-11) 


नमस्कार साथीहरु,
आज मिति 2070 असोज 11 गते तदनुसार           27-Sep-2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम दशौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।

Downlad : Click Here to Download Episode 10
Please leave your Comments Below
 

गजलका फूलहरु - Eps 9

गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
 (20-09-2013/2070-06-04)


नमस्कार साथीहरु,
आज मिति 2070 असोज 04 गते तदनुसार           20-Sep-2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम नबौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download 
 

गजलका फूलहरु eps-8

गजलका फूलहरु 


फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(12-09-2013/2070-05-28) 

नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र 28 गते तदनुसार 12-Sep-2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम आठौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।

Download :Click Here to Download Episode 8 

 

धोका दियौ आफ्नै मन मारेर जाँदै छु !


धोका दियौ आफ्नै मन मारेर जाँदै छु !
कर्म भाग्य तिमि बाट हारेर जाँदै छु !!

खै अब आउदिनभो आफन्तले ठगे पछि
यहाँ बाट अन्तै बास सारेर जाँदै छु !!

दैबले ने भेट्टाउदैनन् आफ्नै संसार बनाउन
सातसमुन्द्र, खोला,नाला तारेर जाँदै छु !!

जिन्दगिभर छुट्टिनेछौ सबै मेटाएर
जाने बेला तिम्रै जुठो बारेर जादै छु

सुमी मन्जरी
बाग्मती साहित्य प्रतिष्ठान,
काठमाडौँ






सुमी मन्जरी

 

गजलका फूलहरु Eps-7

गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(06-09-2013/2070-05-21)

नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र 21 गते तदनुसार 06-Sep-2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।


आजको कार्यक्रम सतौ श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download Episode 7 
Please leave your Comments Below
 blue, down, frame, navigation icon
 

सानुभन्छीन बुडा, तीजमा माईत जान्छु ल!


सानुभन्छीन बुडा, तीजमा माईत जान्छु !
दुईचार दीन बस्छु, बाबुलाईपनी लान्छु !

प्रदेशी भाई यसपाली मलाई लिन आको
बाबा अनी आमाको, हातको दर खान्छु !

भाई बाबाआमाले मन दुखाउनु होला फेरी
बरु कालु अर्कोसाल, नजाउ भने मान्छु !

बैनीपनी शहरबाट हिजै माईत आईसकी रे
यसपाली सबैलाई खुसी, बनाउन चाहान्छु !

दुईचार दीनको कुरा हो फर्किएर आउछु
जहाँ भएपनी हजुरगङगै, भाको ठान्छु !!

कुमार के.सी
नरपानी-5 जगत
अर्घाखाँची



Kumar Kc
 

खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।


तिज विशेष गजल:
खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
Ram Sharan Shrestha 





राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।।
 

म रोएर के भो तिमी हाँस्नु प्यारी


रोएर के भो तिमी हाँस्नु प्यारी
मरे मै मरौला तिमी बाँच्नु प्यारी

ति मैले दिएका निशानी हराए
भुलेछौ भनौँला सबै साँच्नु प्यारी

यहाँ के आफ्नो सबै ईशकै हो
अमर प्रेम माला सधैँ गाँस्नु प्यारी

बनी स्वप्न मीठो आई रहौँला
खुसी भै रमाँई तिमी नाँच्नु प्यारी

लुटेराहरुले खुसी खोस्न खोजे
बनी वीर ति हात तिमी भाँच्नु प्यारी

जीवन काश्यप 












जीवन काश्यप
Biratnagaer
Nepal
 

गोरीको भन्दा नि कालीको चर्चा छ अचेल,

Mohan Bihani

गोरीको भन्दा नि कालीको चर्चा अचेल,
ओठको भन्दा नि लालीको चर्चा अचेल।

घर कि मुर्गि दाल बराबर भन्छन सबैले,
श्रीमती भन्दा नि सालीको चर्चा अचेल।

जमाना फेरिए'सी कस्को के लाग्छ हजुर,
फूलको भन्दा नि मालीको चर्चा अचेल

मन्दिरमा भिड देख्छु साँझपख जहिले नि,
आरती भन्दा नि थालीको चर्चा अचेल।

के भा को होला यो युवा जमातको बोलीमा,
मिठास भन्दा नि गालीको चर्चा अचेल।

सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०५-२१ शुक्रबार
 

पाईएन कहिल्यै खुशि सोचे जस्तो ।


पाईएन कहिल्यै खुशि सोचे जस्तो ।
भइदिएनौ तिमी पनि सोचे जस्तो ॥

आज आफ्नै हातले खुवाउनुस आमा!
होला नहोला भोली सोचे जस्तो ॥

रहर थिए सजाएका सपना थिए ।
कहाँ भयो र परिस्थिति सोचे जस्तो ॥

यही भनेर चित्त बुझाउँछु अचेल ।
नहुँदो रहेछ जिन्दगी सोचे जस्तो ॥

Durga JO C 











दुर्गा जोशी
टीकापुर कैलाली
 

सखारै तिमी आउनु है चेली तीजको दिनैमा


सखारै तिमी आउनु है चेली तीजको दिनैमा
माइतीको आँगन पार उजेली तीजको दिनैमा

हँसाई दिनु रोएको मनलाई नाचेर छमछमी
सजाउनु फूल बेली चमेली तीजको दिनैमा

प्रकृति देवी हुनेछिन मक्ख तिमीलाई पाएर
रमाउलान सारा साथी सहेली तीजको दिनैमा

हराउला कालो औंशीको रात्री चन्द्रमा देखेर
झुल्किदेऊ अब छिट्टै जुनेली तीजको दिनैमा

घनकाइदेऊ मिठो स्वरले सबै पाखा र पखेरो
संगीत मिठो देलान बयेली तीजको दिनैमा

मुटुको टुक्रा आँखाको नानी तिमी हौ जुहार
नठान्नु कहिल्यै आफू अकेली तीजको दिनैमा

Komal Bhatta 











कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
 

तिम्रो याद मेट्न सधैँ,पिएर आउँछु म !


तिम्रो याद मेट्न सधैँ,पिएर आउँछु म !
जसो तसो मन मुटु,सिएर आउँछु म !!

तिमि छैनौं तरपनि,जान्छु सधैँ मन्दिरमा !
तिमि संझी चोखो माया,दिएर आउँछु म !!

पत्थर रैछौ आखिर तिमि,मैनबत्ति बन्छु म !
सगरमाथा बन्नु तिमि,खिएर आउँछु म !!

नमाग है फोटो फिर्ता,यस्तो लाग्छ फोटो हेर्दा !
मरे तुल्य भए पनि,जिएर आउँछु म !!

नजलाउ बिन्ति तिम्रा,मेरा यी तस्बिर हरु !
अर्को जुनी भेट्न आउँदा,लिएर आउँछु म !!

दीपक दियालो 











दीपक"दियालो" ढुंगाना
पथरी,मोरंग
हाल-दोहा,कतार
 

अनुहार चिनिन्छ आज आएर

Mero Gaurabअनुहार चिनिन्छ आज आएर
नसोचेकै भैदिन्छ आज आएर

हिजो रुने आँखा रुवाउछन आज
समय बद्लिन्छ आज आएर

तिम्रै हुँ भन्थेउ तर अरुकै लागी
त्यो मुटु धडकिन्छ आज आएर

कुनै बेला गुलाब हतमा थमायौ
त्यही भुइमा छरिन्छ आज आएर

पित्तल झै सस्तो त्यो तिम्रो माया
खै कतिमा बेचिन्छ आज आएर
गौरब श्रेष्ठ
हरीवन -५ सर्लाही
हाल - दुबइ
 
More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger