पाईएन कहिल्यै खुशि सोचे जस्तो ।


पाईएन कहिल्यै खुशि सोचे जस्तो ।
भइदिएनौ तिमी पनि सोचे जस्तो ॥

आज आफ्नै हातले खुवाउनुस आमा!
होला नहोला भोली सोचे जस्तो ॥

रहर थिए सजाएका सपना थिए ।
कहाँ भयो र परिस्थिति सोचे जस्तो ॥

यही भनेर चित्त बुझाउँछु अचेल ।
नहुँदो रहेछ जिन्दगी सोचे जस्तो ॥

Durga JO C 











दुर्गा जोशी
टीकापुर कैलाली
Share this article :
 

Post a Comment

More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger