Google Posts Jagjit Singh Doodle To Celebrate Ghazal King's 72nd Birthday
Google pays tribute to Ghazal King, Jagjit Singh with a doodle on his 72nd birth anniversary. We can see legendary artist, performing with his harmonium, in front of the Google logo. Jagjit Singh is a critically acclaimed ghazal singer, who has sung in several languages including Hindi, Urdu, Punjabi and Nepali. He is one of those rare talents, who brought the Indian classical art form, ghazals, into main stream. Poetry with words of great relevance to current times and masses, Jagjet Singh made the ghazal genre available and understandable to all. Being one of India's most influential artists, he was awarded the Padma Bhushan by the government of India in 2003. Jagjit Singh and his wife Chitra Singh, another renowned Indian ghazal, performed together becoming one of India's most acclaimed duets. In a time where ghazal music was dominated by artists from Pakistan, the couple came up with record breaking albums, to rice to fame. Jagjit Singh sadly passed away on 23 September 2011, after he suffered from a cerebral hemorrhage. Google search trends recently reviled, Jagjit Singh to be the most searched ghazle singer online. Even after his death the legendary ghazal artist manages to captivate audience every where.
Via - Internet
गजलका फूलहरू -24 EPS
गजलका फूलहरु
Download : Click Here to Download
फेसबुक पेजको प्रस्तुति
उत्पादन तथा संचालक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी
चिसापानी नेपाल ब्लग मार्फत
(27-01-2014/2070-10-13)
नमस्कार साथीहरु,
आज मिति 2070 माघ 13 गते तदनुसार 17-January-2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।
आजको कार्यक्रम चौंबिसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download
Download : Click Here to Download
गजलका फूलहरु -23
गजलका फूलहरु
Download : Click Here to Download
उत्पादन तथा संचालक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी
चिसापानी नेपाल ब्लग मार्फत
(06-01-2014/2070-09-22)
नमस्कार साथीहरु,
आज मिति 2070 पौष 29 गते तदनुसार 13-January-2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।
आजको कार्यक्रम तेइसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download
Download : Click Here to Download
मनु ब्राजाकी
मनु ब्राजाकी (वि.सं.
१९९९ - ) साहित्यकार हुन्। उनको साहित्यिक
नाम 'सगर नासरत्य',
'हेमन्त हरि' हो
भनेखास नाम
'चेतमानसिंह भण्डारी' हो।
मनुको जन्म वि.सं. १९९९
साउन १९ गते
महोत्तरी जिल्लाको औरहीमा भएको
हो।
उनको पहिलो रचना वि.सं. २०१९मा
'अञ्चल सन्देश'मा कथा
प्रकाशित भएको थियो।
मनुका प्रकाशित मौलिक
कृतिहरू :
अवमूल्यन
(कथासंग्रह, वि.सं.
२०३८)
आकाशको फल (कथासंग्रह,
वि.सं. २०४२)
तिमी स्वास्नी र म
(कथासंग्रह, वि.सं.
२०४६)
काँडाका
फूलहरू (गजलहरू, वि.सं.
२०५६)
पारदर्शी
मान्छे (कथासंग्रह, वि.सं.
२०६०)
गजल गङ्गा (गजलहरू, वि.सं. २०५१)
पुरस्कार:
मैनाली कथा पुरस्कार
तिमी स्वास्नी र म का लागि
वि.सं. २०४६को
साझा पुरस्कार
वि.सं. २०४७को
गंगालक्ष्मी पुरस्कार
आख्यान नाटकतर्फ वि.सं.
२०६९को महाकवि देवकोटा पुरस्कार
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
- मनु ब्राजाकी
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
- मनु ब्राजाकी
( रचना - १२ पौष २०६८ वि.सम्बत् )
-------------------------------------------------
पाइँदैन
केही भन्ने थाहा
हुँदाहुँदै, पाउने आशा अझै
पनि लागिरहेछ,
तिमी सुत्यौ मुटुभित्र मेरो
निदाएर, मनु अब रातभरि
जागिरहेछ ।
समयको साथ सबै
मेटिएर जान्छ, भन्ने कुरामाथि
कति भर परुँ
म,
कस्तुरी
झैं तिम्रो मायाँ
मनमा रहेछ, सुगन्धको
खोजी गर्दै भागिरहेछ
।
जाँदाजाँदै
फर्किफर्कि हेर्ने बानी त्यो,
तेही नजरलाई अझै
सम्झिरहेछ
तिमीसँग
भेट हुने कल्पनाले
नै, विषलाई अमृत
भै चाखिरहेछ
।
बोल्नु परे एउटै
शब्द बाँकी रहेथ्यो,
त्यही भन्न खोज्दाखोज्दै
घाम अस्तायो
धेरै धेरै कुरा
भए तर पनि
त्यो, एउटै कुरा
मनले अझै राखिरहेछ
।
बादल झै
टुक्रा टुक्रा छरिदै म
हिँंडे, आकाशमा लाखलाख ताराहरु
छन,
मन गगनले एउटा सानो
जूनमात्र, अन्धकार मेटन भनी
मागिरहेछ ।
प्रतीक्षाको
वेदनाले नसताओस भनी, मनलाई मनु जस्तै ढुङ्गा
बनाएँ,
हुँदाहुँदै
यसैगरी हीरा भएछु,
नभनिदेऊ हीरा पनि
दागी रहेछ ।
- मनु ब्राजाकी
नेपालीमा प्राथमिक कालिन गजलहरु शास्त्रीय छन्दमा नै लेखिएको थियो
गजल नेपाली साहित्यमा सर्बाधिक लोकप्रिय विधा स्थापित भैसकेको छ |गजल सम्बन्धि नियम जानेर या नजानेर गजलको
गजलका सामान्य नियममा आधारित रहेर गजल सिर्जना गर्नु निकै नै सजिलो छ तर शास्त्रीय बहरहरुमा निपुणता प्राप्त नभएका गजलकारहरुलाई शास्त्रीय बहरहरुमा गजल सिर्जना गर्नु जटिल बिषय हो |शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न (गण) र अर्कान (गण संकेत वा गणहरुको मेल) को साथै बहरहरुको यथेस्ट जानकारी हुनु आबस्यक छ | नेपाली बहरमा गजल लेख्दा वा स्वनिर्मित छन्दमा गजल लेख्दा वर्णमात्रिक छन्दको आवस्यकता पर्दैन मात्रिक छन्द नै पूर्ण हुन्छ | मात्रलाई आधार मानेर पनि गजलहरु लेखिएका छन् |मात्रामा आधारित बहरहरुमा लयमा आबद्द गजलका शेरहरुको अक्षरको होइन ,मात्राको गणना हुन्छ |गजलमा मात्राको गणना गर्दा ब्याकरणको नियम अनिवार्य हुदैन | लेख्दा बकरणको नियम अनुसार लेख्ने र उच्चारण गर्दा लयलाई आधार मानी उपयुक्त ढंगले ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व गर्न सकिन्छ | यस्तो नियमलाई मात्रा गिरावटको नियम भनिन्छ |
सिर्जना गर्ने गजलकारको संख्या दिनानुदिन बढ्दो छ | बिभिन्न संचार माध्यमबाट गजलका नियमबारे सूचना साथै गोष्ठी , संगठन समारोह जस्ता बिभिन्न क्रियाकलापको प्रक्रिया पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ |तिनै संचारका माध्यमबाट डा. कृष्णहरी बराल, मनु ब्राजाकीका अन्तरबार्ताहरु सुनेका पनि छौ | उहाहरु भन्नुहुन्छ गजललाई बहरमा लेखिएन भने कविता हुन्छ | यस्तो सिर्जनालाई गजल नभनिकन गजलको स्वरुपमा लेखिएको कविता भन्नु उपुक्त हुने उहाहरुको भनाइ छ |गजलका सामान्य नियममा आधारित रहेर गजल सिर्जना गर्नु निकै नै सजिलो छ तर शास्त्रीय बहरहरुमा निपुणता प्राप्त नभएका गजलकारहरुलाई शास्त्रीय बहरहरुमा गजल सिर्जना गर्नु जटिल बिषय हो |शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न (गण) र अर्कान (गण संकेत वा गणहरुको मेल) को साथै बहरहरुको यथेस्ट जानकारी हुनु आबस्यक छ | नेपाली बहरमा गजल लेख्दा वा स्वनिर्मित छन्दमा गजल लेख्दा वर्णमात्रिक छन्दको आवस्यकता पर्दैन मात्रिक छन्द नै पूर्ण हुन्छ | मात्रलाई आधार मानेर पनि गजलहरु लेखिएका छन् |मात्रामा आधारित बहरहरुमा लयमा आबद्द गजलका शेरहरुको अक्षरको होइन ,मात्राको गणना हुन्छ |गजलमा मात्राको गणना गर्दा ब्याकरणको नियम अनिवार्य हुदैन | लेख्दा बकरणको नियम अनुसार लेख्ने र उच्चारण गर्दा लयलाई आधार मानी उपयुक्त ढंगले ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व गर्न सकिन्छ | यस्तो नियमलाई मात्रा गिरावटको नियम भनिन्छ |
शक्ति बिनाको दिल अभिलाषी
आशा लाग्ने बन्न प्रत्याशी
– डा. घनश्याम परिश्रमी
आशा लाग्ने बन्न प्रत्याशी
– डा. घनश्याम परिश्रमी
बास्तबमा लयुक्त उच्चार्य अक्षरको एकरुपता आफैमा एक प्रकारको छन्द हो | नेपालीमा प्राथमिक कालिन गजलहरु शास्त्रीय छन्दमा नै लेखिएको थियो |
बिस्तारमा ललिजन रावल ,मनु ब्राजाकी आदिले उच्चार्य अक्षरको एकरुपतालाई आधार बनाएर गजल लेख्न थाले | हाल अधिकांस गजलकारहरुले यहि परम्परालाई निरन्तरता दिनु भएको छ |यो नियम या पद्दति नया गजलकारहरुलाई सिक्ने सजिलो माध्यम पनि बनेको छ | नेपाली गजलमा प्रयोग गरिएका केहि शुत्र र गजल शेर :
बिस्तारमा ललिजन रावल ,मनु ब्राजाकी आदिले उच्चार्य अक्षरको एकरुपतालाई आधार बनाएर गजल लेख्न थाले | हाल अधिकांस गजलकारहरुले यहि परम्परालाई निरन्तरता दिनु भएको छ |यो नियम या पद्दति नया गजलकारहरुलाई सिक्ने सजिलो माध्यम पनि बनेको छ | नेपाली गजलमा प्रयोग गरिएका केहि शुत्र र गजल शेर :
१ चार चार अक्षरमा यति हुने ८ अक्षरको मिसरा
बिरामी छ माटो यहाँ -(४ x २ शुत्रको)
बिग्रको छ बाटो यहाँ
– डा घनश्याम परिश्रमी (घामको छहारीमा )
२ तीन तीन अक्षरमा यति हुने ६ अक्षरको मिसरा (३X २ शुत्रको )
सतायो भोकले
दुख्यो मन शोकले
बिरामी छ माटो यहाँ -(४ x २ शुत्रको)
बिग्रको छ बाटो यहाँ
– डा घनश्याम परिश्रमी (घामको छहारीमा )
२ तीन तीन अक्षरमा यति हुने ६ अक्षरको मिसरा (३X २ शुत्रको )
सतायो भोकले
दुख्यो मन शोकले
छ खुद्रा मारमा
दबायो थोकले
– डा घनश्याम परिश्रमी (प्रतिभा -२०६१)
दबायो थोकले
– डा घनश्याम परिश्रमी (प्रतिभा -२०६१)
प्रजातन्त्र आ छ
जे भने नी भा छ
जे भने नी भा छ
पराल हैन अचेल
गाईले मासु खा छ
– रबि प्रान्ज्वल (उही बाढी उही भेल )
गाईले मासु खा छ
– रबि प्रान्ज्वल (उही बाढी उही भेल )
३ पाँच पाँच अक्षरमा यति हुने १० अक्षरको मिसरा (५+५ शुत्रको)
एउटा साथी मारेर गयो
याद मुटुमा छरेर गयो
– राजेश्वर रेग्मी (झिझिल्का : गजलबिशेस)
एउटा साथी मारेर गयो
याद मुटुमा छरेर गयो
– राजेश्वर रेग्मी (झिझिल्का : गजलबिशेस)
प्रिय केहि त दिएर जाउ
फाटेको दिल सिएर जाउ
– सुमित्र वान्ग्देल चेली (गंगाजल )
फाटेको दिल सिएर जाउ
– सुमित्र वान्ग्देल चेली (गंगाजल )
पानी पर्ला झैं छ आज
मन मर्ला झैं छ आज
मन मर्ला झैं छ आज
धेरै कोशिष गरें सहन
आँशु झर्ला झैं छ आज
– मनोज काफ्ले मनसुन (फेसबुक बाट )
आँशु झर्ला झैं छ आज
– मनोज काफ्ले मनसुन (फेसबुक बाट )
४ चार चार अक्षरमा यति हुने १६ अक्षरको मिसरा (४X ४ शुत्रको)
ह्र्दयको अगेनामा फेरी आगो बाले हुन्छ
हुन्छ साथी अलि धेरै मट्टीतेल हाले हुन्छ
– मनु ब्राजाकी
हुन्छ साथी अलि धेरै मट्टीतेल हाले हुन्छ
– मनु ब्राजाकी
नखोलेरै राखिएको बन्द यौटा खाम थियो
भित्र के के थियो कुन्नि बाहिर मेरै नाम थियो
– ललिजन रावल (बन्द एउटा खाम)
भित्र के के थियो कुन्नि बाहिर मेरै नाम थियो
– ललिजन रावल (बन्द एउटा खाम)
५ पाँच तीन छ अक्षरमा यति हुने १४ अक्षरको मिसरा (५+३+६ सूत्रको)
कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा
-सन्तोष स्पन्दन (स्पन्दन -२०६४)
कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा
-सन्तोष स्पन्दन (स्पन्दन -२०६४)
६ चार चार र पाँच अक्षरमा यति हुने १३ अक्षरर्को मिसरा (4x ४+५ सूत्रको )
सुनाउ की बाँसुरीको धुन हजुरलाई
चहान्छु म त्यो मुटुमा छुन हजुरलाई
-सरला जोसी (पत्रिका बाट)
चहान्छु म त्यो मुटुमा छुन हजुरलाई
-सरला जोसी (पत्रिका बाट)
यसरि अक्षरको सन्तुलन मिलाएर गजल निकै लेखिएका छन् |यस्ता गजलहरु गजलकार स्वयमले निर्माण गर्न सक्दछन | यसरी निर्माण गरिएको छन्दलाई नेपाली छन्द वा स्वनिर्मित बहर भनिन्छ | बहर निर्माण गर्दा एउटा मिसरामा कम्तिमा ६ अक्षर् देखि २० अक्षर सम्म हुनुपर्दछ | यसरी स्वनिर्मित बहर बनाउदा भने लयमा ध्यान दिनु आवस्यक छ भने मात्रा बहरमा १० मात्रा देखि ३२ मात्रा सम्म भएका मिसरा रचना गर्न सकिन्छ | यो त रह्यो नेपाली छन्द जसलाई हामी स्वयमले निर्माण गर्न सक्छौ तर यतिले मात्र पुग्दैन मात्रिक र वर्णमात्रिक छन्द दुबैको ज्ञान हुनु उत्तिकै आवस्यक छ |फारसी र संस्कृत निकट सम्बन्ध रहेको भाषा हुनाले छन्द र बहर बीच पनि सम्बन्ध छ | उदाहरारण :
नपर्खेर हुन्छ
नफर्केर हुन्छ
नफर्केर हुन्छ
म भित्र छ बेग
नधर्केर हुन्छ
– सुनिल स्पन्दन (फेसबुक/ पल्लब पत्रिका)
नधर्केर हुन्छ
– सुनिल स्पन्दन (फेसबुक/ पल्लब पत्रिका)
माथिको मिसरा नपर्खेर हुन्छ (ISS ISS ) नेपाली पिंगल छन्दमा शङ्ख नारी छन्द अन्तर्गत पर्दछ | शास्त्रीय मान्यता अनुरुप फउलुन (ISS X २) बहरे मुतकरिब मुरब्बा सलिम अन्तर्गत पर्दछ |
छन्दशास्त्रमा ह्रस्वलाई लघु (I ) रा दीर्घलाई गुरु (S ) भनिन्छ|
गुरु -गुगुगु (SSS ) दीर्घ
जस्तै : आकार + ईकार+ ऊकार, एकार, ओकार, औकार अंकार रा अ:कार पर्दछन
उदाहरण :बिसर्ग लागेका अक्षर फूल ,नेपाली, समीप आदि
गुरु -गुगुगु (SSS ) दीर्घ
जस्तै : आकार + ईकार+ ऊकार, एकार, ओकार, औकार अंकार रा अ:कार पर्दछन
उदाहरण :बिसर्ग लागेका अक्षर फूल ,नेपाली, समीप आदि
लघु -ल ल ल (III ) ह्रस्व
जस्तै :अकार , इकार, उकार आदि पर्दछन
उदाहरण : कलह ,कुकुर शिशिर आदि
जस्तै :अकार , इकार, उकार आदि पर्दछन
उदाहरण : कलह ,कुकुर शिशिर आदि
शब्दको अन्तमा आउने हलन्त (खुट्टा काटिएको ) बर्ण भन्दा पूर्वको अक्षर लघु भएपनि दीर्घ मानिन्छ |
र हलन्त बर्णको गणना हुदैन
मित्रबत् – SIS
भन्छन् – SS
बस्छन् – SS
र हलन्त बर्णको गणना हुदैन
मित्रबत् – SIS
भन्छन् – SS
बस्छन् – SS
मिसरामा पाउको अन्तयमा पर्ने लघु मात्रालाई पनि गुरु मानिन्छ |यो नियम फारसी ,उर्दु र हिन्दी गजलमा भने लागु हुदैन | (डा .घनश्याम )
बढेको नदीमा पसे झैँ भए म
कतै अनयासै फसे झैँ भए म
कतै अनयासै फसे झैँ भए म
म ( अकार) लघु हो तर माथिको मिसरको अन्तयमा म ले गुरु अर्थात् दीर्घ (s )को काम गरेको छ |
अन्तयमा गजल रदिफ काफिया र सामान्य नियमले मात्रै पूर्ण नहुने हुदा बहरबारे छोटो जानकारी खोजिमेली गरेको छु | आशा छ यहाहरुले सल्लाह सुझाब पक्कै पनि दिनुहुनेछ | अनि यो ट्रांस्लेट पद्दतिबाट लेखिएको हुदा ह्रस्व दीर्घ मा देखिएका त्रुटीप्रति क्षमा चहान्छु|
केहि छ्न्दोब्द्द गजलका शेरहरु :
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा
- लेखनाथ पौड्याल (दशैं)
रातो चन्द्र र सुर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो
- गोपाल रिमाल (जंगी निशान)
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन्
- मोतीराम भट्ट
मफाईलुन् क्ष४(ISSSX4) छन्द -विधाता
मफाईलुन् क्ष४(ISSSX4) छन्द -विधाता
मान्छे किनबेच गर्ने पसल पनि देंखे
खराब मान्छे मात्र होइन असल पनि देंखे
खराब मान्छे मात्र होइन असल पनि देंखे
- ललिजन रावल (सिरानीमा आँशु)
कसका लागि उन्न थाल्यौ आज फूलमालाहरु
गन तिमि फूलका थुंगा गन्दै छु म प्यालाहरु
गन तिमि फूलका थुंगा गन्दै छु म प्यालाहरु
-मनु ब्राजाकी (गजल गङ्गा )
उडाएर के भो सेता ती परेवाहरु
लडाईले रगतको खोलि चलेको छ
लडाईले रगतको खोलि चलेको छ
-कृष्ण पहारी (बारुदका धुँवाहरु)
अँधेरिमै हिड्छु बरु साथ नआउ जून
आधी बाटफर्क्योउ भने एक्लै पर्छ रुन
आधी बाटफर्क्योउ भने एक्लै पर्छ रुन
-दीपक समीप (भूगोल भित्र नकोरिएको देश)
बहरे मुतकारिब मुसद्द्स सलिम
फऊलुन X ३ (ISS X ३)
फऊलुन X ३ (ISS X ३)
मेरो दिल/को धडकन / तिमी हौ
म बाँचेको जिबन तिमी हौ
म बाँचेको जिबन तिमी हौ
- डा.धनु परिश्रमी (मधुपर्क)
बहरे मुतदारिक मुरब्बा सलिम
फाईलुन x २(SIS X २)
फाईलुन x २(SIS X २)
प्यारमै/हेलिएँ
हारमै /जेलिएँ
-गोर्खे साइलो (मुस्कान)
हारमै /जेलिएँ
-गोर्खे साइलो (मुस्कान)
बहरे हजज मुसद्द्स महजुफ़ (पिंगल छन्द -सुमेरु )
फाईलातुन +फाईलुन (SISS +SIS )
आज मेरो मन दुख्यो
प्रेमले जीवन दुख्यो
फाईलातुन +फाईलुन (SISS +SIS )
आज मेरो मन दुख्यो
प्रेमले जीवन दुख्यो
- गोपाल अश्क
@खोजिमेली @
*डा घनश्याम परिश्रमी २०५६ गजलको सैदान्तिक चिनारी
* ललिजन रावल , बन्द एउटा खाम
*सन्तोष काफ्ले , स्पन्दन २०६४
* मधुपर्क , २०६८
* डा धनश्याम परिश्रमी, गजल सौन्दर्य मिमांशा
*डा घनश्याम परिश्रमी २०५६ गजलको सैदान्तिक चिनारी
* ललिजन रावल , बन्द एउटा खाम
*सन्तोष काफ्ले , स्पन्दन २०६४
* मधुपर्क , २०६८
* डा धनश्याम परिश्रमी, गजल सौन्दर्य मिमांशा
VIa -Intarnet
बात कम कीजे ज़ेहानत को छुपाए रहिए
बात कम कीजे
ज़ेहानत को छुपाए
रहिए
अजनबी शहर है ये,
दोस्त बनाए रहिए
दुश्मनी लाख सही, ख़त्म
न कीजे रिश्ता
दिल मिले या न
मिले हाथ मिलाए रहिए
ये तो चेहरे
की शबाहत हुई
तक़दीर नहीं
इस पे कुछ
रंग अभी और
चढ़ाए रहिए
ग़म है आवारा
अकेले में भटक जाता
है
जिस जगह रहिए वहाँ
मिलते मिलाते रहिए
कोई आवाज़ तो जंगल
में दिखाए रस्ता
अपने घर के
दर-ओ-दीवार
सजाए रहिए
|
|
हर तरफ़ हर जगह बेशुमार आदमी
हर तरफ़ हर जगह
बेशुमार आदमी
फिर भी तनहाईयों
का शिकार आदमी
सुबह से शाम
तक बोझ ढोता
हुआ
अपनी ही लाश
का ख़ुद मज़ार
आदमी
हर तरफ़ भागते दौडते
रास्ते
हर तरफ़ आदमी का
शिकार आदमी
रोज़ जीता हुआ रोज़
मरता हुआ
हर नए दिन
नया इंतज़ार आदमी
ज़िन्दगी का मुक़द्दर
सफ़र दर सफ़र
आख़िरी साँस तक बेक़रार
आदमी
|
|
हुई ताख़ीर तो कुछ बाइस-ए-ताख़ीर भी था
हुई ताख़ीर तो कुछ
बाइस-ए-ताख़ीर
भी था
आप आते थे मगर
कोई इनाँगीर भी
था
तुम से बेजा
है मुझे अपनी
तबाही का गिला
उस में कुछ शाइब-ए-ख़ूबी-ए-तक़दीर
भी था
तू मुझे भूल गया
हो तो पता
बतला दूँ
कभी फ़ितराक में तेरे
कोई नख़्चीर भी
था
क़ैद में थी तेरे
वहशी को तेरी
ज़ुल्फ़ की याद
हाँ कुछ एक रंज-ए-गिराँबारि-ए-ज़ंजीर
भी था
बिजली एक कौंध
गई आँखों के
आगे, तो क्या
बात करते, कि मैं
लब तश्ना-ए-तक़रीर भी था
यूसुफ़ उस को
कहूँ और कुछ
न कहे, ख़ैर
हुई
गर बिगड़ बैठे तो
मैं लायक़-ए-ता'ज़ीर
भी था
देख कर ग़ैर
को क्यूँ हो
न कलेजा ठंडा
नाला करता था वले
तालिब-ए-तासीर
भी था
पेशे में ऐब नहीं,
रखिये न फ़रहाद
को नाम
हम ही आशुफ़्तासरों
में वो जवाँ
मीर भी था
हम थे मरने
को खड़े पास
न आया न
सही
आख़िर उस शोख़
के तरकश में
कोई तीर भी
था
पकड़े जाते हैं फ़रिश्तों
के लिखे पर
नाहक
आदमी कोई हमारा दम-ए-तहरीर
भी था
रेख्ता के तुम्हीं
उस्ताद नहीं हो "ग़ालिब"
कहते हैं अगले ज़माने
में कोई "मीर"
भी था
|
|