गजलका फूलहरु Eps-5

गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(23-08-2013/2070-05-07)

नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र ०७ गते तदनुसार २३ अगस्ट २०१३ शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।
आजको कार्यक्रम पाँचौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download


Please Leave your Comments Down !!
Share this article :
 

+ comments + 2 comments

August 24, 2013 at 10:18 PM

गजल

उनि खुशी रहुन भनि भगवान संग हात जोडे
चाहना थ्यो उनैको त्यो एक्लै हुँदा रात जोडे!!

मनले माया गरेपछि धनको कुनै सवाल छैन
समाजले नै कुरा काट्ने उनको मेरो जात जोडे!!

जीवन भरि संगै जिउने बाँचा कसम खाए पछी
अजम्बरी नछुट्ने त्यो हामी दुइको साथ जोडे


अमरदीप बुढाथोकी(जोलन)
सल्यान मोख्ला
हाल;मलेशिया






Anonymous
August 24, 2013 at 10:46 PM

nice gazal you can see more gazal with use -Admin join with us on Facebook (https://www.facebook.com/gazalkaphoolharu)

Post a Comment

More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger